Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


राप्रपा संसदीय दलको नेतामा कमल थापा चयन, उपनेतामा बोहरा

काठमाडौं, मंसिर १२ । राप्रपाको संसदीय दलको नेतामा कमल थापा सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले अध्यक्ष थापालाई संसदीय दलको नेतामा चयन गरेको हो । पार्टी एकीकरणपछि राप्रपाले संसदीय दलको नयाँ नेता चयन गरेको हो । संसदीय दलको बैठकमा सांसद दीपक बोहराले थापाको नाम प्रस्ताव गरेपछि अन्य सांसदहरुले समर्थन जनाएका हुन्…