Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


संविधान संशोधनले देशमा द्वन्द्व निम्त्याउँछ: उपेन्द्र यादव

सप्तरी, मंसिर ८ । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान संशोधनबारे भइरहेको छलफलबारे आफूहरुलाई औपचारिक जानकारी नभएको भन्दै असन्तुष्टि जनाएका छन् । सप्तरीको राजविराजमा पत्रकारहरुसँग उनले आफूले दलहरुबीच भईरहेको छलफलबारे सञ्चारमाध्यमबाटै जानकारी पाएको बताए । आफुहरुको माग सम्बोधन नहुने गरी हुने संविधान संशोधनले देशमा द्वन्द्व निम्त्याउने उनको टिप्पणी छ । मधेसी, आदिवासी, जनजातीलगायतका उत्पीडित समुदायले…