फाइल फोटो
राजविराज, मंसिर ७ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन प्रक्रिया चाँडै सुरु नभए अब संविधान खारेजीका लागि आन्दोलन चर्काउने बताएका छन् ।
मंगलबार सप्तरीको चन्ही मल्हनियाँमा पार्टी प्रवेशीहरुको सभालाई सम्बोधन गर्दै उनले संविधान संशोधन नभए घनघोर आन्दोलन गर्ने चेतावनी दिए ।
मसेसीलाई हक–अधिकारबाट वन्चित राख्न अहिले पनि राज्यपक्षले जोड गरेकै कारणले संविधान संशोधन प्रक्रियामा ढिलाइ भइरहेको उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्