Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


असन्तुष्ट र प्रतिपक्षी दुबैलाई साथमा लिए तीनै तहको निर्वाचन गरिन्छ : प्रधानमन्त्री


0
Shares

रविन भट्टराई (इमेज)
ताप्लेजुङ, मंसिर ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानप्रति असन्तुष्टि राख्ने दल र प्रतिपक्षी दल दुबैलाई साथमा लिएर तीनै तहको निर्वाचन सम्पन्न गर्ने दाबी गरेका छन् ।

कन्चनजंघा हिरक महोत्सवको मंगलबार ताप्लेजुङमा उद्घाटन गर्दै उनले ‘अहिलेको चुनौती भनेको संविधान कार्यान्वयन हो’–भने ।

यसैबीच, सोही कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुगेका एमाले सचिव योगेश भट्टराईले सन्चारकर्मीसँग कुरा गर्दै तराई, पहाड र हिमाल छुट्याउने किसिमको संविधान संशोधन एमालेलाई अमान्य रहेको बताए ।

महोत्सव तीन दिनसम्म सन्चालन हुनेछ ।

Skip This