Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


पाँच नम्बर प्रदेशलाई विभाजन गरे जनता सडकमा उतार्ने पौडेलको चेतावनी


0
Shares

केशव भण्डारी (इमेज)
बुटवल, मंसिर ६ । नेकपा एमालेका नेता विष्णु पौडेलले पाँच नम्बर प्रदेशलाई विभाजन गरे त्यसको कडा प्रतिवाद हुने चेतावनी दिएका छन् ।

रुपन्देही व्यापार संघको १५औं वार्षिक साधारणसभाको सोमबार बुटवलमा उद्घाटन गर्दै उनले ‘९९ प्रतिशत जनताको भावनाविपरीत पाँच नम्बर प्रदेशलाई दायाँबायाँ गरे सरकारले चर्को मूल्य ब्यहोर्नुपर्ने’ बताए ।

‘अरु कसैको स्वार्थ पूरा गर्नका लागि तराई र पहाड छुट्याउने दुस्प्रयास भए आधाघन्टामा जनता सडकमा उतार्ने’ पौडेलको चेतावनी थियो ।

Skip This