Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


राप्रपा नेपाल आगामी चुनावमा देशकै सबैभन्दा ठूलो पार्टी बन्छ : थापा


0
Shares

हेटौंडा, मंसिर ३ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसको मागलाई सम्बोधन गर्दै संविधान संशोधन नगरे निर्वाचन सम्भव नहुने बताएका छन् ।

शुक्रबार हेटौंडामा राप्रपा नेपाल मकवानपुरले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले मधेसको माग सम्बोधन नगरे देशमा निर्वाचन नै हुन नसक्ने जिकिर गरे ।

मंसिर ६ गते राप्रपासँग पार्टी एकीकरण गरेपछि राप्रपा नेपाल आगामी दुई निर्वाचनमा देशको सबैभन्दा ठूलो पार्टीकोरुपमा उदाउने उनको दाबी थियो ।

Skip This