नयाँ नेतृतव चयनबारे विवाद भएपछि बन्द सत्र अवरुद्ध बनेको हो । नयाँ नेतृत्वका लागि काँग्रेस, एमाले र माओवादी केन्द्र निकटका उम्मेदवार खडा हुने भएपछि शीर्ष नेताहरुको दवाबमा बन्द सत्र अवरुद्ध भएको बताइएको छ । आइतबार साँझ बन्द सत्र सुरु भई महासचिव पेम्बा भोटे र कोषाध्यक्ष जगत बरामले प्रतिवेदन प्रस्तुत गरेका छन् । सोमबार बन्द सत्रमा…