जनजाति महासंघको बन्द सत्र अवरुद्ध « Image Khabar


जनजाति महासंघको बन्द सत्र अवरुद्ध


Imagekhabar
४ पुष २०७३, सोमबार १८:५३

नयाँ नेतृतव चयनबारे विवाद भएपछि बन्द सत्र अवरुद्ध बनेको हो । नयाँ नेतृत्वका लागि काँग्रेस, एमाले र माओवादी केन्द्र निकटका उम्मेदवार खडा हुने भएपछि शीर्ष नेताहरुको दवाबमा बन्द सत्र अवरुद्ध भएको बताइएको छ ।

आइतबार साँझ बन्द सत्र सुरु भई महासचिव पेम्बा भोटे र कोषाध्यक्ष जगत बरामले प्रतिवेदन प्रस्तुत गरेका छन् ।

सोमबार बन्द सत्रमा ती प्रतिवेदन माथि छलफल हुनु पर्ने थियो । नेताहरु मतदाताको संख्या जोड घटाउमा लागेकाले बन्द सत्र प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्