Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


अलपत्र पर्‍यो संसद, दलहरुले किन त्यागेनन् ‘चट्टानी अडान’ ?(भिडियो हेर्नुहोस)

-सरोज अधिकारी, ईमेज काठमाडौं, पुस ३ । संविधान अनुसार अबको एक वर्षमा तीन वटा निर्वाचन नगरे संविधान कार्यान्वयनमा गम्भीर चुनौति देखिने छ । मूख्य दलबीच सहमति नबने कार्यान्वयन हुने कुनै सम्भावना देखिन्न । तर तिनै मूख्य दलबीचको सत्तास्वार्थको टकरावले निर्वाचनका लागि आवश्यकीय कानून बनाउने विषय ओझेलमा परिरहेको छ । कानून बनाउने थलो संसद नै दलीय…