३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


संसद अवरोध कायमै राख्ने विपक्षी दलहरुको निर्णय


0
Shares

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको विपक्षी आठ दलको बैठकले संसद् अवरोध कायमै राख्ने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधनको विरोध र ५ नम्बर प्रदेशमा भइरहेको आन्दोलनको समर्थनमा काठमाडौंको खुलामञ्चमा पुस १७ गते आमसभा गर्ने निर्णय गरेको छ ।