Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


जनताले चाहे नेपाल हिन्दूराज्य बन्नसक्छ : बाबुराम

वीरगन्ज, चैत १३ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराइले जनताले चाहेको अवस्थामा नेपाल हिन्दु धर्मराज्य बन्नसक्ने बताएका छन् ।नयाँ शक्ति पार्टी पर्साले शनिबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा संयोजक डा. भट्टराईले ‘लोकतन्त्रको मेरुदन्ड नै धर्मनिरपेक्षता भएकाले नै आफूहरुले धर्मनिरपेक्ष संविधान बनाएको तर नेपालको संविधान परिवर्तनशील भएकाले जनताले चाहेमा मुलुक हिन्दु धर्मराज्य हुनसक्ने’ बताए…