Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


कांग्रेस विधान संशोधन गरेर अगाडि बढ्ने

काठमाडौं, चैत १७ । नेपाली कांग्रेसको शीर्ष नेताको बैठकले संसदीय दलको निर्वाचनअघि विधान संशोधन गरेर अगाडि बढ्ने निर्णय गरेकोे छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा बुधबार भएको नेताहरुको छलफलमा संसदीय दल र कार्यसमिति निर्वाचनअघि विधान संशोधन गरेर अगाडि बढ्नेबारेमा छलफल भएकोे बैठकमा सहभागी नेता विमलेन्द्र निधिले जानकारी दिए । बैठकले आगामी चैत २२…