
व्यवस्थापिका–संसदको मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रकाश ज्वालाले पुस २७ गते राष्ट्रिय बिदा दिन माग गरेका हुन् ।
उनले पुस २७ लाई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनसमेत माग गरे ।
पृथ्वीनारायण शाह राजामात्र नभइ राष्ट्र निर्मातासमेत भएकाले सरकारले उनको जन्मदिनका दिन राष्ट्रिय बिदा दिनुपर्ने सांसद ज्वालाको भनाइ थियो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्