पुस २७ गते पृथ्वीजयन्तीमा बिदा दिइयोस् : एमाले सांसद ज्वाला (भिडियो) « Image Khabar


पुस २७ गते पृथ्वीजयन्तीमा बिदा दिइयोस् : एमाले सांसद ज्वाला (भिडियो)


Imagekhabar
२६ पुष २०७३, मंगलवार १६:०१

व्यवस्थापिका–संसदको मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रकाश ज्वालाले पुस २७ गते राष्ट्रिय बिदा दिन माग गरेका हुन् ।

उनले पुस २७ लाई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनसमेत माग गरे ।

पृथ्वीनारायण शाह राजामात्र नभइ राष्ट्र निर्मातासमेत भएकाले सरकारले उनको जन्मदिनका दिन राष्ट्रिय बिदा दिनुपर्ने सांसद ज्वालाको भनाइ थियो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्