नेपाल–भारत सम्बन्धमा असमझदारी देखिएपनि जनस्तरको सम्बन्ध प्रगाढ : राजदूत राय « Image Khabar


नेपाल–भारत सम्बन्धमा असमझदारी देखिएपनि जनस्तरको सम्बन्ध प्रगाढ : राजदूत राय


Imagekhabar
२६ पुष २०७३, मंगलवार १८:०९

विदेश मामिला अध्ययन समाजले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले दुई देशबीच राजनीतिक तहमा कहिले–काहीँ आउने उत्तर–चढावले जनस्तरको सम्बन्धमा असर नपुग्ने धारणा व्यक्त गरे ।

कार्याक्रममा सहभागी अरु वक्ताहरुले दुबै देशले एक–अर्काको सार्वभौमिकताको सम्मान गर्दै आपसी हितमा सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्