
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा उनले पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाएर तत्काल राहतकार्य अघि बढाउनुपर्ने बताए ।
कार्यक्रममा उनले पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने धारणा राख्दै सार्वजनिक बिदा नदिनु सरकारको भूल हुने टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्