विधेयक पारित भएसँगै एकातर्फ निर्वाचन आयोगलाई तयारी गर्ने थाल्ने बाटो खुलेको छ भने अर्कोतर्फ सरकारलाई निर्वाचनको मिति घोषण गर्नुपर्ने बाध्यता थपिएको छ । विहीबार बसेको संसद बैठकबाट स्थानीय तह निर्वाचन विधेयक पारित गरिएको हो । पारित भएको विधेयकअनुसार अब सरकारले स्थानीय निकायको नभइ स्थानीय तहकै निर्वाचन गर्नुपर्नेछ । केही दलको असन्तुष्टिकाबीच पारित भएको यो विधेयकले…