Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नेपाल बार चुनावः अध्यक्षका प्रत्यासीले गरे आफ्ना एजेन्डा सार्वजनिक

काठमाडौं, चैत १३ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्य चयनका लागि यही चैत २० गते हुने निर्वाचनमा उम्मेदवारी दिएका कानुन व्यवसायीले आ–आफ्ना एजेन्डा सार्वजनिक गरेका छन् ।रिपोर्टर्स् क्लबले शनिबार राजधानीमा गरेको कार्यक्रममा बारको अध्यक्षका प्रत्यासी अधिवक्ता शेरबहादुर केसीले विधिको शासन र मानवअधिकारका लागि सक्रिय बार निर्माण गर्न आफ्नो उम्मेदवारी भएको बताए ।उनले विधिको शासन स्थापना…