३० असार २०८२, सोमबार | Tue Jul 15 2025


नरहरि आचार्य झन्डै एक वर्षपछि संसद बैठकमा सहभागी (भिडियोसहित)


0
Shares

काठमाडौं क्षेत्र नम्बर–५ का निर्वाचित सांसद आचार्य बुधबार सहयोगीसहित संसद बैठकमा पुगेका हुन् ।

संसद बैठकमा सहभागी भएर बाहिरिनेक्रममा नेता आचार्यले आफू पूर्णरुपमा स्वस्थ नभएपनि बैठकमा सहभागी भएको बताए ।

उनले उपचारसँगै आफ्नो कामलाई पनि निरन्तरता दिने बताए ।

नेता आचार्य २०७२ साल माघ २६ गतेदेखि अस्वस्थ भएका हुन् ।

यो पनि पढ्नुहोस्

हृदयघात भएको एक वर्षपछि सार्वजनिक कार्यक्रममा नेता नरहरि आचार्य

भिडियो हेर्नुहोस्