२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सरकार कुबेलाको सहनाइ बजाइरहेको छ : खनाल


0
Shares

बुधबार धादिङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘सरकारले संविधान संशोधन भनेर कुबेलाको सहनाइ बजाइरहेको छ’–भने ।

अहिले संविधान संशोधन गर्ने समय नभएको उनको भनाइ थियो ।

निर्वाचन सबैको चाहना भएको भन्दै उनले ‘अब देशमा तीनै तहको निर्वाचन गर्नुपर्छ’–भने ।