Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मधेसी मोर्चालाई साथमै लिएर चुनावमा जानका लागि मिति तोकिएन : प्रधानमन्त्री

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको माओवादी केन्द्र र मधेसी मोर्चासहितको बैठकमा यस्तो अडान राखिएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भने मधेसी मोर्चालाई पनि साथमै लिएर चुनावमा जानका लागि नै अहिले मिति नतोकेको बताएको जनाइएको छ ।