Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रधानमन्त्री पत्नीसहित बिजुक्छे निवास पुगे

भक्तपुर, चैत २९ । प्रधानमान्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच सोमबार भेटवार्ता भएको छ ।कमलविनायकस्थित बिजुक्छे निवासमा भएको भेटवार्तामा भूकम्पपीडितलाई छिटो राहत पुग्ने गरी पुनःनिर्माणको काम सुरु हुनुपर्नेबारेमा छलफल भएको थियो ।करिब आधाघन्टा भएको भेटवार्तापछि बिजुक्छेले यसबारे प्रतिक्रिया दिँदै भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्ने माग गरेको…