Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संविधान संशोधनपछिमात्र चुनाव गर्नु उपयुक्त : बाबुराम

बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले संविधान संशोधनपछिमात्र चुनाव गर्नु उपयुक्त हुने पनि बताए । आफ्नो नेतृत्वमा चुनाव गर्ने तीन ठूला दलको स्वार्थका कारण नै संविधान संशोधन र चुनावबारे अन्योल बढेको उनको भनाइ थियो ।