समाज विकासका विभिन्न क्षेत्रमा योगदान पुर्याएका करिब ६०० बृद्धबुद्धालाई सम्मान गरिएको हो । बृद्धबृद्धाहरुलाई एमाले प्रमुख सचेतक भानुभक्त ढकाल र सांसद भवानीप्रसाद खापुङसहितका नेताहरुले सम्मान गरेका हुन् ।