तेह्रथुममा एमालेद्वारा करिब ६०० बृद्धबृद्धा सम्मानित • Image Khabar Image Khabar


तेह्रथुममा एमालेद्वारा करिब ६०० बृद्धबृद्धा सम्मानित


Imagekhabar
२९ माघ २०७३, शनिबार १७:४९

तेह्रथुममा एमालेद्वारा करिब ६०० बृद्धबृद्धा सम्मानित

समाज विकासका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका करिब ६०० बृद्धबुद्धालाई सम्मान गरिएको हो ।

बृद्धबृद्धाहरुलाई एमाले प्रमुख सचेतक भानुभक्त ढकाल र सांसद भवानीप्रसाद खापुङसहितका नेताहरुले सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्