२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


तेह्रथुममा एमालेद्वारा करिब ६०० बृद्धबृद्धा सम्मानित


0
Shares

समाज विकासका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका करिब ६०० बृद्धबुद्धालाई सम्मान गरिएको हो ।

बृद्धबृद्धाहरुलाई एमाले प्रमुख सचेतक भानुभक्त ढकाल र सांसद भवानीप्रसाद खापुङसहितका नेताहरुले सम्मान गरेका हुन् ।