Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मन्त्रालयको नाम ‘गरिबी निवारण’ काम चाहीं अन्यन्त्रबाटै ?: मन्त्री थानी

आज ईमेज च्यानलसँग कुरा गर्दै मन्त्री थानीले मन्त्रालयको नाम गरिबी निवारण राखेर गरिबी निवारणका कामहरु भने अन्यत्रबाट हुने गरेको गुनासो गरे । उनले प्रधानमन्त्रीले यसलाई नसच्याए गरीबी निवारणको नाममा केही कर्मचारीले मात्रै लाभ लिने दाबी पनि गरे । राजनीतिक नेतृत्वमा इच्छाशक्तिको अभावले गरिवी निवारणको काम प्रभावकारी हुन नसकेको उनको भनाइ थियो । मन्त्री थानीले गरिबी…