प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको माओवादी केन्द्र र मधेसी मोर्चासहितको बैठकमा यस्तो अडान राखिएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भने मधेसी मोर्चालाई पनि साथमै लिएर चुनावमा जानका लागि नै अहिले मिति नतोकेको बताएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्