समितिको कार्यालय सिंहदरबारमा सोमबार भएको निर्वाचनमा सत्तारुढ दलका संयुक्त उम्मेदवार नेकपा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय सभापतिमा विजयी भएका हुन् । कूल खसेको ३९ मतमध्ये उपाध्यायले २३ मत प्राप्त गरी विजयी भएका हुन् । कपिलवस्तुको गजेहडाका उपाध्याय माओवादीका समानुपातिकतर्फबाट सांसद हुन् । निर्वाचनमा एमालेका सांसद पशुपति चौलागाईंले १६ मत प्राप्त गरेका थिए । सत्तारुढ दल…