Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


शहीद दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

उनले वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमति मार्फत शान्ति, विकास गर्न सके मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने उल्लेख गरेकी छिन् । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधान कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन शहीदको सपना र योगदान सधैं प्रेरणादायी हुने बताएका…