Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


राष्ट्रवादी र राष्ट्रघातीको आरोप प्रत्यारोप गर्ने समय होइनः नेता सिहं


0
Shares

नेपाली कांग्रेस नागार्जुन नगर समितिले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेतान सिंहले राजनीतिक शक्तिहरु झगडा गरेर बसेमा अहिलेसम्म प्राप्त गरेका उपलब्धी गुम्ने चेतावनी दिए ।

नेता सिंहले राष्ट्रवादी र राष्ट्रघातीको आरोपप्रत्यारोपमा भाषण गरेर समय खर्चिनु भन्दा संविधानलाई सर्वस्वीकार्यता बनाउन संशोधनको वातावरण बनाउनु पर्ने बताए ।

संविधान संशोधन गरेर निर्वाचनमा जानुपर्ने उनले औंल्याए । नेता सिंहले अब चाँडै नै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने भएकाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

Skip This