
संसदको बुधबार बसेको बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदनमाथि विहीबार (भोलि) बस्ने संसद बैठकमा छलफल हुने बताइएको छ ।
संसद बैठक विहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
5:11 pm, Wed, 1 February 17
संसदको बुधबार बसेको बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदनमाथि विहीबार (भोलि) बस्ने संसद बैठकमा छलफल हुने बताइएको छ ।
संसद बैठक विहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्