स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी प्रतिवेदन संसदमा पेस • Image Khabar Image Khabar


स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी प्रतिवेदन संसदमा पेस


Imagekhabar
१९ माघ २०७३, बुधबार १७:११

स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी प्रतिवेदन संसदमा पेस

संसदको बुधबार बसेको बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदनमाथि विहीबार (भोलि) बस्ने संसद बैठकमा छलफल हुने बताइएको छ ।

संसद बैठक विहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्