Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


संविधान संशोधनभन्दा पनि निर्वाचन नगरी नहुने काम : नेम्वाङ


0
Shares

विहीबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले ‘मुुलुकलाई निकास दिन निर्वाचनबाहेक अर्को कुनै विकल्प छैन’–भने ।

स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदन बुझाइसकेको अवस्थामा सोहीअनुसार निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो ।

 

Skip This