व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा सम्बोधन गर्दै उनले संविधान जारी गर्न र राष्ट्रिय मुद्दाहरुमा राजनीतिक सहमति गराउन सत्ता र विपक्षीभन्दा माथि उठेर भूमिका खेलेको दाबी गरे । संविधान घोषणा गर्ने बेलामा नै विमति र असन्तुष्टि सुल्झाउन संशोधन गर्दै जाने र स्वीकार्यता बढाउने भनेर बचन दिइएको प्रस्ट गर्दै उनले संविधान कार्यान्वयन गराउन आफूहरु लागेको बताए । उनले संविधान…