नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुले बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । नवगठित मन्त्रिपरिषदमा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधान एवं परराष्ट्र र नेपाली कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधान एवं शिक्षा मन्त्रीको जिम्मेवारी पाएका छन् । यसैगरी,…