
फाइल फोटो
मन्त्री चयनलगायतका विषयमा प्रधानमन्त्रीसँग कुरा मिलेको दाबी गर्दै पौडेल पक्ष पनि राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा सहभागी भएको हो ।
यसअघि बुधबार बिहान पौडेल नेतृत्वमा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, महेश आचार्य, डा. मीनेन्द्र रिजाललगायत नेताको बैठकले आफ्नो टिमले पाउने मन्त्रीको संख्या र मन्त्रालयको टुंगो नलाग्दासम्म शपथ समारोहमै नजाने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्