Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रधानमन्त्री देउवालाई भुटानी शरणार्थीको बधाई, स्वदेश फिर्तीको माग

नेसनल रिकन्सिलेसन कमिटी भुटानले आज बधाई पत्र पठाउँदै नवनिर्वाचित प्रधानमन्त्री देउवाको कार्यकालमा भुटानी शरणार्थी स्वदेश फिर्तीको वातावरण निर्माण हुने विश्वास लिएका छन् । झापा र मोरङका दुईवटा शिविरमा लामो समयदेखि आश्रित रहेको तथा हालसम्म पनि स्वदेश फिर्तीको पहल नभएको स्मरण गराउँदै प्रधानमन्त्रीबाट यस मामिलामा सकारात्मक पहल हुनेछ भन्ने जारी बधाई पत्रमा उल्लेख छ । भुटानी…