प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिए (फोटोहरु) « Image Khabar


प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिए (फोटोहरु)


Imagekhabar
२४ जेष्ठ २०७४, बुधबार १६:५१

बुधबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिए । फोटो सुनिल/इमेजखबर ।

प्रतिक्रिया दिनुहोस्