२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिए (फोटोहरु)


0
Shares

बुधबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिए । फोटो सुनिल/इमेजखबर ।