प्रधानमन्त्री देउवा पुगे दाहाल निवास « Image Khabar


प्रधानमन्त्री देउवा पुगे दाहाल निवास


Imagekhabar
२४ जेष्ठ २०७४, बुधबार १९:४९

अध्यक्ष दाहाल निवास लाजिम्पाटमा बुधबार साँझ प्रधानमन्त्री देउवाले सरकार सन्चालनका विषयमा कुराकानी गरेको दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए ।

देउवाले प्रधानमन्त्रीको पद सम्हालेपछिको प्रमुख सत्तासाझेदार पार्टी माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्तामा आपसी सहमति र सहकार्यका आधारमा अघि बढ्ने विषयमा छलफल गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्