मन्त्री र उम्मेदवार छनौट गर्न कांग्रेसको बैठक बस्दै « Image Khabar


मन्त्री र उम्मेदवार छनौट गर्न कांग्रेसको बैठक बस्दै


Imagekhabar
२५ जेष्ठ २०७४, बिहीबार ११:३५

महानगर र उपमहानगरपालिकासहित विवादित ठाउँका उम्मेदवार तय गर्न प्रधानमन्त्री एवं पार्टी सभापति शेरवहादुर देउवाले कार्य सम्पादन समिति बैठक डाकेका हुन् ।

विवाद भएका स्थानीय तहमा केन्द्रीय कार्य सम्पादन समितिले नै उम्मेदवार चयन गर्नेछ ।

सरकार गठनका विषयमा भने सभापति देउवाले एकलौटी गरेको भन्दै रामचन्द्र पौडेल पक्ष असन्तुष्ट रहेको छ । यसबारेमा समेत छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्