
महानगर र उपमहानगरपालिकासहित विवादित ठाउँका उम्मेदवार तय गर्न प्रधानमन्त्री एवं पार्टी सभापति शेरवहादुर देउवाले कार्य सम्पादन समिति बैठक डाकेका हुन् ।
विवाद भएका स्थानीय तहमा केन्द्रीय कार्य सम्पादन समितिले नै उम्मेदवार चयन गर्नेछ ।
सरकार गठनका विषयमा भने सभापति देउवाले एकलौटी गरेको भन्दै रामचन्द्र पौडेल पक्ष असन्तुष्ट रहेको छ । यसबारेमा समेत छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्