२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


मुस्लिम आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिबाट पारित


0
Shares

मंगलबार बिहान उपसमितिले पेस गरेको प्रतिवेदनमाथि दफावार छलफलपछि उक्त विधेयक पारित गरिएको हो । उक्त विधेयक छलफलका लागि संसदमा पेस गरिने समितिले निर्णय गरेको छ ।

समितिले गठन गरेको पाँच सदस्यीय उपसतिले देशका विभिन्न ठाउँमा पुगी सरोकारवालहरुसँगको छलफलपछि समितिमा प्रतिवेदन पेस गरेको हो ।

विधेयकमा पारिवारिक र सांस्कृतिक कारणबाट हुनसक्ने विवादलाई विधेयकबाट हटाइएको छ ।