Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


स्ववियु निर्वाचनको मिति तीन दिनभित्र घोषणा गर्न माग

काठमाडौं, चैत २५ । नेपाल विद्यार्थी संघले उमेरको हदबन्दी नराखी तीन दिनभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ ।नेवि संघले विहीबार काठमाडौंका ४० भन्दा बढी क्याम्पसका इकाइ सभापतिको भेला गरी अघिल्लो सहमतिअनुसार निर्वाचन गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।निर्वाचनबारे यसअघि भएको सहमतिअनुसार २०७२ भित्र…