Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


निजामती कर्मचारी युनियन (संघ)लाई जिताउन कांग्रेसको निर्देशन

काठमाडौं, बैशाख ६ । नेपाली कांग्रेसले निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा आफूनिकटको कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन (संघ)लाई जिताउने अभियानमा जुट्न आफ्ना केन्द्रीय सदस्य र सांसदहरुलाई निर्देशन दिएको छ । आज बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पार्टीका शिर्ष नेताहरुले यस्तो निर्देशन दिएका हुन् । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको…