Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


डा. महत अस्पतालबाट घर फिर्ता

काठमाडौं, चैत २२ । घरमा लडेर घाइते भएका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतको कुर्कुच्चाको जोर्नीको शल्यक्रिया र केही दिनको अस्पताल बसाइपछि सोमबार धापासीस्थित ग्रान्डी अस्पतालबाट घर फर्किएका छन् ।अस्पतालका मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेलगायतका चिकित्सकको टोलीले गत शुक्रबार उनको कुर्कुच्चाको जोर्नीको सफल शल्यक्रिया गरेको थियो ।गत १७ गते बुधबार…