Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


‘पृथ्वीनारायण शाहको योगदानविरुद्ध नकारात्मक कुरा गर्नेलाई रोक्नुपर्छ’

शनिबार काठमाडौंमा गरिएको एक कार्यक्रममा पोखरेलले ‘इतिहासलाई बिर्सेर आफूलाई कम्युनिष्ट हुँ भन्न नसुहाउने’ उल्लेख गरे । पृथ्वीनारायण शाहको योगदानविरुद्ध नकारात्मक कुरा गर्नेलाई रोक्नुपर्ने पनि उनले बताए । इतिहासका राम्रा कुरालाई निरन्तरता दिँदै सम्मान गर्न आफ्नो पार्टी सधैं तयार रहेको उनको भनाइ थियो । पृथ्वी अभियन्ता भरत बस्नेतले सरकारले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाउने…