Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


प्रदेश व्यवस्थापनमा समस्या

आमचुनाव सम्पन्न भएको एक महिना बितिसक्दा पनि मतपरिणाम सार्वजनिक गरिएको छैन । निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भइसके पनि आवश्यक पूर्वाधारको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । मतगणना भएको ७ दिनभित्र सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक गरिसक्ने बताएको निर्वाचन आयोगले कानुनी उल्झन देखाएर परिणाम घोषणा गरेको छैन । प्रदेशसभा निर्वाचन ऐन २०७२ ले निर्वाचन परिणाम सार्वजनिक भएको ७ दिनभित्र…