Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


‘वाम गठबन्धनलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठराघात हुन्छ’

रिपोर्टर्स् क्लबले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उनले वाम गठबन्धनको पक्षमा जनमत देखिएको अवस्थामा उनीहरुलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठराघात हुने बताए । संविधान निर्माणकाक्रममा रहेका केही कानुनी अस्पस्टताले नयाँ सरकार गठनमा ढिलाइ भएको स्वीकार्दै उनले भने‘राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउँछ । त्यसपछिको साता दिनभित्र सरकार निर्माण हुन्छ ।’ प्रदेशको अस्थायी राजधानी तोक्ने…