Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


राजीनामापत्र बुझाउँदै सरकारबाट बाहिरिए माओवादी केन्द्रका मन्त्रीहरु

सरकारमा गएको ८ महिनापछि माओवादीका मन्त्रीहरुले सामूहिक राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन् । माओवादीका सबै मन्त्री र राज्यमन्त्रीका तर्फबाट मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । यसअघि, उनीहरुले आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका थिए । पार्टी बैठकपछि मन्त्री पोखरेल मन्त्रिपरिषदबाट फिर्ता आउने अध्यक्ष पुष्पकमल दाहालको पत्र लिएर सिंहदरबार पुगेका थिए । पत्रमा दाहालले निर्वाचन…