१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एमाले कार्यवाहक अध्यक्षमा गौतम


0
Shares

पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणकाक्रममा बुधबार बैंकक गएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले अध्यक्ष नआउँदासम्मका लागि पार्टी सन्चालनको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको बताए ।

अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ । रासस