नेपाली कांग्रेस कार्यसम्पादन समितिको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैंठकमा आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया र अरु दलसँगको सहकार्यलगायतका बिषयमा छलफल भएको हो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो । यसअघि प्रधानमन्त्री…