वामपन्थी सरकार असमान सन्धी-सम्झौता खारेज गरेर अघि बढ्छः नेता खनाल • Image Khabar Image Khabar


वामपन्थी सरकार असमान सन्धी-सम्झौता खारेज गरेर अघि बढ्छः नेता खनाल


Imagekhabar
१ माघ २०७४, सोमबार १८:३०

वामपन्थी सरकार असमान सन्धी-सम्झौता खारेज गरेर अघि बढ्छः नेता खनाल

घले समाजले आज लमजुङमा आयोजना गरेको घले ल्होसारको अवसरमा उनले फागुन दोस्रो साता वामपन्थी सरकार बन्ने र त्यसले असमान सन्धी सम्झौता खारेज गरेर अघि बढ्ने जिकीर गरे ।

राजनीतिक परिवर्तनमा घले जातिको महत्वपूर्ण योगदान रहेको भन्दै उनले घले जातीलाई अन्य जाति सरह आदीवासी जनजातिको सूचीमा समावेश गराइने प्रतिवद्धता ब्यक्त गरे ।

घले ल्होसार मनाउन भेला भएका घलेहरुले जातीय संस्कृति प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्