Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


सातै प्रदेशका प्रदेशप्रमुख को–कस्ता ?

लामो समयको विवाद र अन्योलकाबीच बुधबार अपराह्न सरकारले सातै प्रदेशमा प्रदेशप्रमुख नियुक्तिको निर्णय गरेको छ । मन्त्रिपरिषदबाट प्रदेश नम्बर–१ को प्रदेशप्रमुखमा सिफारिस भएका डा. गोविन्द सुब्बा अंग्रेजीका प्राध्यापक हुन् । धनकुटाका स्थायी बासिन्दा सुब्बा पछिल्लो समयमा नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)का प्राध्यापक थिए । सुरुमा अखिलको राजनीति गरेका सुब्बा जनमतसंग्रहपछि नेपाली कांग्रेसमा लागेका थिए…